२०८३, आश्विन २२ गते

images

राजावादीको प्रदर्शनमा कमल थापा प्रहरी नियन्त्रणमा

राजावादीको प्रदर्शनमा कमल थापा प्रहरी नियन्त्रणमा

आइतवार, जेठ १८ २०८२०३:२०
आइतवार, जेठ १८ २०८२०३:२०
  • images

    काठमाडौं । दैनिक प्रदर्शन गरिरहेका राजसंस्था पक्षधरहरूको आन्दोलनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

    प्रदर्शनकारीको जुलुस बालुवाटारतर्फ जान लागेका बेला प्रहरीले अध्यक्ष थापालाई नारायणचौरबाट पक्राउ गरेको छ । प्रदर्शनका क्रममा राजाको पक्षमा र सरकारको विरोधमा नाराबाजी गरिएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend