२०८३, आश्विन २१ गते

images

झन्–झन् ओरालो यात्रामा सेयर बजार

झन्–झन् ओरालो यात्रामा सेयर बजार

बुधवार, जेठ २१ २०८२०३:४०
बुधवार, जेठ २१ २०८२०३:४०
  • images

    काठमाडौं ।  सेयर बजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । यस दिन नेप्से परिसूचक सामान्य अंकले घटेको हो ।

    बुधबार नेप्से परिसूचक ६.८७ अंकले घटेर २६५२ बिन्दुमा रोकिएको छ । ३१३ कम्पनीको १ अर्ब ३७ लाख ८२ हजार ४६८ कित्ता सेयर ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार रुपैयाँको कारोबार भयो ।
    आज बजार राताम्मे बनेको छ । कुल १३ उपसूचकमध्ये ४ सेक्टर मात्र बढेका छन् भने बाँकी घटेका छन् । ६६ कम्पनीको मात्र मूल्य बढ्दा १८१ कम्पनीको मूल्य घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend