२०८३, आश्विन २१ गते

images

सेयर बजारमा ओरालो यात्रा कायमै

सेयर बजारमा ओरालो यात्रा कायमै

बिहिवार, जेठ २२ २०८२०३:२६
बिहिवार, जेठ २२ २०८२०३:२६
  • images

    काठमाडौं ।  सेयर बजारको ओरालो यात्रा कायमै देखिएको छ । लागतार तीन दिनदेखि बजारमा गिरावट आएको हो । साताको अन्तिम कारोबार दिन पनि बजार ५.४९ अंक घटेको छ । बिहीबार बजार परिसूचक पनि २ हजार ६४१.४६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
    आज हाइड्रोपावर समूह मात्रै ४२.३९ अंक वृद्धि भएको छ । लगानी समूह भने झिनो अंकले हरियो बनेको छ । यी बाहेकका अन्य सबै समूहहरु राताम्य बनेका छन् ।

    आज कारोबार आएकामध्ये ९४ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ । १५३ वटाको भने घटेको देखिन्छ । कारोबार रकम भने केही सुधार भएको छ । आज ७अ र्ब ९७ करोड ८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend