२०८३, आश्विन २१ गते

images

इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

बिहिवार, जेठ २२ २०८२०५:५७
बिहिवार, जेठ २२ २०८२०५:५७
  • images

    काठमाडौं । सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।   सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोष कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

    यादवमाथि रु.६ लाख ७० हजार बिगो कायम गरी घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा आज आरोप पत्र पेश गरिएको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend