२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर खुला,...

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर खुला, असार १२ सम्म आवेदन दिन सकिने

छ्याङ्दी हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर खुला, असार १२ सम्म आवेदन दिन सकिने

सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२११:११
सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२११:११
  • images

    काठमाडौं ।  छ्याङ्दी हाइड्रोपावर लिमिटेडले आजदेखि हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम १ कित्ता शेयरको आधारमा थप १ कित्ता हकप्रद शेयर दिने प्रस्तावसहित सार्वजनिक निष्काशन शुरु गरेको हो ।

    यस योजना अन्तर्गत कम्पनीले आजदेखि हालको ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजी बराबरकै रकममा हकप्रद शेयर जारी गर्दैछ । कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँमा बिक्रीमा ल्याइएको हो ।

    कम्पनीले हकप्रद प्रयोजनका लागि जेठ २ गते बुक क्लोज गरेको थियो । इच्छुक शेयरधनीहरूले असार १२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend