२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • पिपुल्स पावरको हकप्रद शेयर जारी, असार...

पिपुल्स पावरको हकप्रद शेयर जारी, असार २ गते बुकक्लोज

पिपुल्स पावरको हकप्रद शेयर जारी, असार २ गते बुकक्लोज

सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२०१:२०
सीएनएन खबर
शुक्रवार, जेठ २३ २०८२०१:२०
  • images

    काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । कम्पनीले असार २ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो।

    यस अनुसार असार १ गते आईतबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १ कित्ता साधारण शेयर बराबर ०।५ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend