२०८३, आश्विन २१ गते

images
  • बैंक बित्त
  • राष्ट्रिय वाणिज्य बैंकद्वारा १० स्थानमा शाखा...

राष्ट्रिय वाणिज्य बैंकद्वारा १० स्थानमा शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकद्वारा १० स्थानमा शाखा विस्तार

सीएनएन खबर
सोमवार, जेठ २६ २०८२०९:५२
सीएनएन खबर
सोमवार, जेठ २६ २०८२०९:५२
  • images

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । धनुषा स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा स्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर स्थित शाखा कार्यालय झलारी, कैलाली स्थित शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौं स्थित शाखा कार्यालय कपन, रुपन्देशी स्थित शाखा कार्यालय सैनामैना, दाङ्ग स्थित शाखा कार्यालय देउखुरी, गोरखा स्थित शाखा कार्यालय पालुङटार र सर्लाही स्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

    यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ । साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend