२०८३, आश्विन २१ गते

images
  • अटो
  • आगामी मौद्रिक नीतिका लागि अटो आयातकर्ता...

आगामी मौद्रिक नीतिका लागि अटो आयातकर्ता संघको ३ बुँदे सुझाव

आगामी मौद्रिक नीतिका लागि अटो आयातकर्ता संघको ३ बुँदे सुझाव

सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०३:५६
सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०३:५६
  • images

    काठमाडौं ।  नेपाल अटोमोबाइल्स आयात तथा उत्पादन संघ९नाइमा० ले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई ३ बुँदे सुझाव दिएको छ । बुधबार नाइमाकी अध्यक्ष रितु सिंह वैद्यसहितका प्रतिनिधिहरु गभर्नर विश्व पौडेललाई भेटेर सुझाव दिएका हुन् ।

    नाइमाले सबै सवारी खरिदका लागि ८०/२० प्रतिशत कर्जा कायम गर्न, आयातकर्तालाई चिनियाँ युआनमा एलसी खोल्न अनुमति दिन र जोखिम भारित सम्पत्तिको दर सतप्रतिशतबाट ७५ प्रतिशतमा झार्न सुझाव दिएको छ ।

    यी हुन् गभर्नर पौडेललाई नाइमाले दिएका सुझावहरु: आगामी-मौद्रिक-नीतिका-लागी-नाइमाका-सुझावहरू_page-0001.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend