२०८३, आश्विन २१ गते

images

रिलायन्स फाइनान्सको १५औं वार्षिक साधारणसभा

रिलायन्स फाइनान्सको १५औं वार्षिक साधारणसभा

सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०४:१२
सीएनएन खबर
बुधवार, जेठ २८ २०८२०४:१२
  • images

    काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको १५औं वार्षिक साधारणसभा आज बुधबार बस्दैछ । फाइनान्सको साधारण सभा, अनुपम फुडल्यान्ड एन्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

    सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरिएको छैन । सभाले विषेश प्रस्तावअन्तर्गत अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend