२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • रास्वपा–राप्रपाको अवरोधबीच संसद बैठक जारी, वेल...

रास्वपा–राप्रपाको अवरोधबीच संसद बैठक जारी, वेल घेराउ गर्दै विरोध प्रदर्शन

रास्वपा–राप्रपाको अवरोधबीच संसद बैठक जारी, वेल घेराउ गर्दै विरोध प्रदर्शन

आइतवार, आषाढ १ २०८२०१:४८
आइतवार, आषाढ १ २०८२०१:४८
  • images

    काठमाडौं । विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विरोधकै बीच प्रतिनिधि सभाको बैठक सुरू भएको छ।

    दुई दलको अवरोधबीच सभामुख देवराज घिमिरेले सांसदहरुलाई बोल्नका लागि समय उपलब्ध गराइरहेका छन् ।

    रास्वपाले वेल घेराउ गरेका छन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend