२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • असार ९ देखि आईपीओ निकाल्दै दरमखोला...

असार ९ देखि आईपीओ निकाल्दै दरमखोला हाइड्रोपावर

असार ९ देखि आईपीओ निकाल्दै दरमखोला हाइड्रोपावर

सीएनएन खबर
सोमवार, आषाढ २ २०८२१०:२७
सीएनएन खबर
सोमवार, आषाढ २ २०८२१०:२७
  • images

    काठमाडौं ।दरमखोला हाइड्रो इनर्जी लिमिटेडले असार ९ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजी एक अर्ब तीन करोड पाँच लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात रु ३९ करोड ५० लाख रुपैयाँ बराबरको रु १०० अंकित दरका ३९ लाख ५० हाजर कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो।

    जसमध्ये १० करोड ३० लाख ५० हजार रुपैयाँ बराबरको रु १०० अंकित दरको १० लाख ३० हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) का बासिन्दा हरुका बिक्री वितरण गरिने छ।

    यस्तै २ लाख ९१ हजार ९५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ५८ हजार ३९० कित्ता कित्ता कर्मचारीका लागि, १ लाख ४५ हजार सामूहिक लगानी कोषका लागि छुट्याइनेछ । बाँकीर २४ लाख २३ हजार कित्ता साधारणका लागि जारी हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend