२०८३, आश्विन २२ गते

images

रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

मंगलवार, आषाढ ३ २०८२०७:५०
मंगलवार, आषाढ ३ २०८२०७:५०
  • images

    काठमाडौं । तीनकुने घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक आन्दोलनपछि मिश्रलाई पक्राउ गरिएकोमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटबाट उनी छुटेका थिए । यसअघि उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई पनि अदालतले ३ लाख धरौटीमा छुटेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend