२०८३, आश्विन २३ गते

images

पेवेल र सजिलो पेको लाइसेन्स खारेज

पेवेल र सजिलो पेको लाइसेन्स खारेज

बिहिवार, आषाढ ५ २०८२१०:०७
बिहिवार, आषाढ ५ २०८२१०:०७
  • images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवा प्रदायको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । दुवै कम्पनीले हुन्डी तथा तस्करी कारोबारमा सहजीकरण गरेको पुष्टि भएपछि लाइसेन्स खारेज गरिएको हो ।

    केन्द्रीय बैंकले बिहीबार पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेस प्रालिको लाइसेन्स खारेज गरेको हो । दुवै कम्पनीले हुन्डी कारोबार गरी एजेन्टबीच नै कारोबार गरेपछि लाइसेन्स खारेज गरिएको केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितले बताए ।

    Paywell-Nepal-and-Sajilo-Pay-License-Revocation-Notice.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend