२०८३, आश्विन २१ गते

images

ललितपुर महानगरले ल्यायो सात अर्ब ४७ करोडको बजेट

ललितपुर महानगरले ल्यायो सात अर्ब ४७ करोडको बजेट

सीएनएन खबर
मंगलवार, आषाढ १० २०८२०४:४९
सीएनएन खबर
मंगलवार, आषाढ १० २०८२०४:४९
  • images

    काठमाडौँ । ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४६ करोड ८३ लाख ९२ हजार बजेट नगरसभामा प्रस्तुत गरेको छ । 

    महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरिन् । चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख ६९हजार र पूँजीगत तर्फ ४ अर्ब ६७ करोड ९४ लाख र २३ हजार  विनियोजन गरिएको छ । 

    नगरलाई समृद्धि र शुसासन सम्पदा र संस्कृति संरक्षण , दिगोे पूर्वाधार, हरियाली प्रबद्र्धन , पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र , गुणस्तरीय शिक्षा, घर घर स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend