२०८३, आश्विन २३ गते

images
  • समाचार
  • टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा, सावधानी...

टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा, सावधानी अपनाउन विभागको आग्रह

टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा, सावधानी अपनाउन विभागको आग्रह

सीएनएन खबर
बुधवार, आषाढ ११ २०८२०६:४४
सीएनएन खबर
बुधवार, आषाढ ११ २०८२०६:४४
  • images

    काठमाडौँ । ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको छ । जल तथा मौसम विभागका अनुसार टीकाथली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना छ । 

    विभागले आज सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । ललितपुर भई बहने गोदावरी खोलालगायत सो क्षेत्रका स–साना खोलाहरुमा बहाव बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेलाई सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend