२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पूर्वराजाको ७९ औँ जन्मोत्सव आज, सर्वसाधारणका...

पूर्वराजाको ७९ औँ जन्मोत्सव आज, सर्वसाधारणका लागि निर्मल निवास खुला

पूर्वराजाको ७९ औँ जन्मोत्सव आज, सर्वसाधारणका लागि निर्मल निवास खुला

सीएनएन खबर
शुक्रवार, आषाढ १३ २०८२०७:१४
सीएनएन खबर
शुक्रवार, आषाढ १३ २०८२०७:१४
  • images

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ। 

    जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ।

    संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend