२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • बरुण हाइड्रोको हकप्रदमा असार ३१ बाट...

बरुण हाइड्रोको हकप्रदमा असार ३१ बाट आवेदन दिन सकिने

बरुण हाइड्रोको हकप्रदमा असार ३१ बाट आवेदन दिन सकिने

सीएनएन खबर
शुक्रवार, आषाढ १३ २०८२१०:१७
सीएनएन खबर
शुक्रवार, आषाढ १३ २०८२१०:१७
  • images

    काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले ५३ लाख ५८ हजार १ सय ५० किता शेयर हकप्रद शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाको १ बराबर अनुपातमा हक्पर्द शेयर जारि गर्न लागेको हो ।

    कम्पनीले संखुवासभा जिल्लाको पाँचखपन नगर पालिकाम बिधुत उत्पाद गरेकोमा २०८० असार २ गते आएको बाढिले आयोजना पुर्णरुपमा क्षेति गरेकोले सो आयोजना पुननिर्माण गर्न हकप्रद शेयर जारी गरेको जनाएको  छ ।

    हकप्रद खुल्ला हुने २०८२ असार ३१ बाट सुरु भई २०८२ साउन १९ सम्म खुल्ला रहनेछ । कम्पनीले क्येर रेटिङ लि ले गरेको  क्रेडिट रेटिङमा डवल बि रेटिङ प्राप्त गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend