२०८३, आश्विन २३ गते

images

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

सीएनएन खबर
सोमवार, आषाढ १६ २०८२१०:१८
सीएनएन खबर
सोमवार, आषाढ १६ २०८२१०:१८
  • images

    काठमाडौँ । मुगुको कोटडाँडा  आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

    यही असार १५० मा मुगुको जिमा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend