२०८३, आश्विन २३ गते

images
  • समाचार
  • त्रिशुली नदीको बाढीमा फसे २ जना,...

त्रिशुली नदीको बाढीमा फसे २ जना, हेलिकोप्टरबाट उद्धार हुँदै

त्रिशुली नदीको बाढीमा फसे २ जना, हेलिकोप्टरबाट उद्धार हुँदै

मंगलवार, आषाढ २४ २०८२०७:२३
मंगलवार, आषाढ २४ २०८२०७:२३
  • images

    काठमाडौँ । त्रिशुली नदीमा बाढी आउँदा दुई जना बिचमै फसेका छन्। बिदुर नगरपालिका-१ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्।

    उनीहरु बिहान दाउरा संकलन गर्न पुगेका थिए। तर, बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend