२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • एकीकृत समाजवादीमा पार्टी एकता गर्ने वामदेव...

एकीकृत समाजवादीमा पार्टी एकता गर्ने वामदेव गौतमको घोषणा

एकीकृत समाजवादीमा पार्टी एकता गर्ने वामदेव गौतमको घोषणा

शुक्रवार, आषाढ २७ २०८२१२:२६
शुक्रवार, आषाढ २७ २०८२१२:२६
  • images

    काठमाडौँ । नेकपा एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकीकरण हुने भएको छ । आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबी हस्ताक्षर गरेका हुन्।

    पार्टी एकताको घोषणा २ साउनमा राष्ट्रियसभागृहमा कार्यक्रम आयोजना गरी गर्ने सहमति पनि भएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend