२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सर्भर बन्द हुँदा परिचय पत्र लिन...

सर्भर बन्द हुँदा परिचय पत्र लिन नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र

सर्भर बन्द हुँदा परिचय पत्र लिन नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र

सोमवार, आषाढ ३० २०८२०१:३४
सोमवार, आषाढ ३० २०८२०१:३४
  • images

    काठमाडौं । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन हुँदा यतिबेला नारायणहिटी पुगेका सयौं सेवाग्राही अलपत्र परेका छन् । प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

    परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसिपछि मात्रै आफूहरूले सर्भर नचलेको भन्ने जानकारी पाएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend