२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री...

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् सपथ ग्रहण

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेले गरिन् सपथ ग्रहण

बुधवार, आषाढ ३२ २०८२०७:५३
बुधवार, आषाढ ३२ २०८२०७:५३
  • images

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री बनेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

    तत्कालीन मन्त्री राजकुमार गुप्ता घुस अडियो प्रकरणमा मुछिएपछि पदमुक्त भएसँगै न्यौपानेलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend