२०८३, आश्विन २३ गते

images

देशका मुख्य १३ राजमार्ग अवरुद्ध

देशका मुख्य १३ राजमार्ग अवरुद्ध

सोमवार, श्रावण १२ २०८२११:०२
सोमवार, श्रावण १२ २०८२११:०२
  • images

    काठमाडौं । वर्षासँगै देशका अधिकांश स्थानका मुख्य राजमार्गहरु अबरुद्ध बनेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार देशभरीका १३ वटा राजमार्ग अवरुद्ध रहेको जनाएको हो ।

    हाल काठमाडौं–नुवाकोट, कोशी राजमार्ग, नेपाल र चिन नाका जोड्ने पुल, पासाङ ल्हामु सडक खण्ड, अरनिको राजमार्ग, मध्य–पहाडी लोकमार्ग, कालिगण्डकी राजमार्ग लगायत मुख्य राजमार्गहरु वर्षाका कारण बन्द रहेका छन् ।

    राजमार्गहरु अवरुद्ध बनेसँगै नागरिकहरुलाई आवात जावतमा समस्या पैदा भएको छ ।

    sada.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend