२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • ‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने...

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

‘विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’

मंगलवार, श्रावण १३ २०८२११:१२
मंगलवार, श्रावण १३ २०८२११:१२
  • images

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन्। आज धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था  नरहेको बताए । 

    “गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ”, उनले भने, “वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।”  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend