२०८३, आश्विन २१ गते

images

नाउपाको अध्यक्ष बने लालवीर

नाउपाको अध्यक्ष बने लालवीर

बिहिवार, श्रावण १५ २०८२०६:०१
बिहिवार, श्रावण १५ २०८२०६:०१
  • images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष लालवीर चौधरी बनेका छन् । बुधबार र बिहीबार बसेको पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

    हिजो मात्रै भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएका थियो । यद्यपि रञ्जिताले भने नाउपाको अध्यक्ष आफू नै रहेको दाबी गरेकी छन्। उनले अध्यक्षको हैसियतमै बिहीबार पार्टी संसदीय दलका नेता गंगाराम चौधरीसँग आफूलाई अध्यक्षबाट हटाउने प्रयत्न गरेको भन्दै रञ्जिताले २४ घन्टे स्पष्टीकरण सोधेकी छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend