२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमसीसी कम्प्याक्टमा काम गर्ने कम्पनीलाई आयकरमा...

एमसीसी कम्प्याक्टमा काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने सरकारको निर्णय

एमसीसी कम्प्याक्टमा काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने सरकारको निर्णय

आइतवार, श्रावण १८ २०८२०७:३२
आइतवार, श्रावण १८ २०८२०७:३२
  • images

     

    काठमाडौं । सरकारले एमसीसी कम्प्याक्ट कार्यक्रमअन्तर्गत काम गर्ने कम्पनीलाई आयकरमा छुट दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको समझदारी अनुसार सम्बन्धित कम्पनीहरूको आयकरमा छुट दिने निर्णय लिएको हो।

    एक मन्त्रीका अनुसार, यो निर्णय सम्झौताअनुसार गरिएको हो, जसअनुसार एमसीसी अन्तर्गतका निर्माण तथा विकास परियोजनामा संलग्न कम्पनीहरूलाई कर सम्बन्धी सहुलियत दिइने व्यवस्था गरिएको छ। सरकारको उक्त निर्णयसँगै एमसीसी परियोजना अन्तर्गतको पूर्वाधार निर्माणमा थप सहजता आउने अपेक्षा गरिएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend