२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • नाउपाको अध्यक्षमा रञ्जिता नै, ससुरालाई निर्वाचन...

नाउपाको अध्यक्षमा रञ्जिता नै, ससुरालाई निर्वाचन आयोगले दिएन मान्यता

नाउपाको अध्यक्षमा रञ्जिता नै, ससुरालाई निर्वाचन आयोगले दिएन मान्यता

बुधवार, श्रावण २८ २०८२१०:४४
बुधवार, श्रावण २८ २०८२१०:४४
  • images

    काठमाडौँ । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहेको निर्णय गरेको छ ।

    नाउपाको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरेको भए पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष रहने भएकी छिन् ।

    उक्त निर्णयबारे आयोगले आज जानकारी गराउने आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले जानकारी गराइन् । राजनैतिक दलसम्बन्धी ऐन र नाउपाको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको आयोगको ठहर छ ।

    पार्टीका संरक्षक रेशम चौधरी पक्षका बहुमत सदस्यको केन्द्रीय समिति बैठकमार्फत श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्ष पदबाट हटाएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend