२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • वामदेव गौतमसँग नेकपा एस भित्रिएका ३...

वामदेव गौतमसँग नेकपा एस भित्रिएका ३ पोलिटब्युरो र ९ जना बने केन्द्रीय सदस्य

वामदेव गौतमसँग नेकपा एस भित्रिएका ३ पोलिटब्युरो र ९ जना बने केन्द्रीय सदस्य

शुक्रवार, श्रावण ३० २०८२१२:४४
शुक्रवार, श्रावण ३० २०८२१२:४४
  • images

    काठमाडौँ । नेकपा नेकपा एकीकृत समाजवादीले वामदेव गौतमसँग पार्टी प्रवेश गरेका नेताहरुलाई जिम्मेवारी दिएको छ। गौतमलाई वरिष्ठ नेतसहित तेस्रो वरियता दिएको छ।

    पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले गौतमसहित १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको छ।

    गौतमसँग नेकपा एसमा आएका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाएको छ। ९ जनालाई केन्द्रीय सदस्य बनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend