२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • बढ्यो सुुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ...

बढ्यो सुुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, भाद्र २ २०८२१०:५७
सोमवार, भाद्र २ २०८२१०:५७
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको को मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

    आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भइरहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । आइतबार २३ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend