२०८३, आश्विन २३ गते

images
  • समाचार
  • वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको...

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

सीएनएन खबर
शुक्रवार, भाद्र ६ २०८२०७:१०
सीएनएन खबर
शुक्रवार, भाद्र ६ २०८२०७:१०
  • images

    काठमाडौँ । काठमाडौँमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

    विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend