२०८३, आश्विन २३ गते

images
  • कर्पोरेट
  • साताको अन्तिम दिन सामान्य बढ्यो सुनको...

साताको अन्तिम दिन सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको अन्तिम दिन सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, भाद्र ६ २०८२१०:५५
शुक्रवार, भाद्र ६ २०८२१०:५५
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एक लाख  ९५ हजार २०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य एक लाख ९४ हजार ८०० रुपैयाँ थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार २ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    आज दश ग्राम सुनको मूल्य एक लाख ६७ हजार ३५५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९८० रुपैयाँ ५० पैसा रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend