२०८३, आश्विन २१ गते

images
  • उर्जा
  • राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे...

राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे विद्युत् केन्द्र बन्द

राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे विद्युत् केन्द्र बन्द

शनिवार, भाद्र १४ २०८२१२:४४
शनिवार, भाद्र १४ २०८२१२:४४
  • images

    काठमाडौँ । राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि  चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ ।
                
    कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । 

    चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ । टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend