२०८३, आश्विन २३ गते

images
  • समाचार
  • गंगबुबाट बरामद रकम ४ करोड २५...

गंगबुबाट बरामद रकम ४ करोड २५ लाख भएको पुष्टि, सुन कति ?

गंगबुबाट बरामद रकम ४ करोड २५ लाख भएको पुष्टि, सुन कति ?

बुधवार, भाद्र १८ २०८२१२:५३
बुधवार, भाद्र १८ २०८२१२:५३
  • images

    काठमाडौँ । मंगलबार काठमाडौंको गंगबुस्थित विनोद श्रेष्ठको घरबाट बरामद भएको रकम चार करोड २५ लाख भएको पुष्टि भएको छ । प्रहरीले श्रेष्ठको घरमा छापा हानेर रकम बरामद गरेको हो ।

    हिजो तीन करोड ५० लाख रकम रहेको बताइए पनि बैंकमा लगेर मेसिनले गन्दा ४ करोड २५ लाख भएको पाइएको हो । यसैगरी, प्रहरीले बरामद गरेको सुन ९ किलो ८३७ ग्राम रहेको पाइएको छ ।

    प्रहरीले हिजै घरधनी गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनी मिटरब्याजी रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend