२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू...

सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँः  शंकर पोखरेल

सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँः  शंकर पोखरेल

बिहिवार, भाद्र १९ २०८२१०:२२
बिहिवार, भाद्र १९ २०८२१०:२२
  • images

    काठमाडौं । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्न अनुरोध गरेका छन् ।

    महासचिव पोखरेलले भने, ‘सामाजिक सञ्जा बन्द भई नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराह पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’

    सरकारले पटकपटक सूचीकरणका लागि ताकेता गर्दा पनि सम्पर्कमा नआएका फेसबुक, एक्स, अल्फाबेटलगायत सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend