२०८३, आश्विन २३ गते

images
  • समाचार
  • आजको मौसम पूर्वानुमान: देशका केही स्थानमा...

आजको मौसम पूर्वानुमान: देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान: देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

सीएनएन खबर
शनिवार, भाद्र २१ २०८२०७:०५
सीएनएन खबर
शनिवार, भाद्र २१ २०८२०७:०५
  • images

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend