२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • एमालेका महासचिव पोखरेलले भनेः संसद विघटनतर्फ...

एमालेका महासचिव पोखरेलले भनेः संसद विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण

एमालेका महासचिव पोखरेलले भनेः संसद विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण

सीएनएन खबर
शुक्रवार, भाद्र २७ २०८२०८:२६
सीएनएन खबर
शुक्रवार, भाद्र २७ २०८२०८:२६
  • images

    काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हालको राजनीतिक परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संसद् विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय भएको बताएका छन् ।

    “विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो । त्यसैले सतर्क रहौँ, खबरदारी गरौँ,” पोखरेलको भनाइ छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend