२०८३, आश्विन २३ गते

images

प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण

प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण

आइतवार, भाद्र २९ २०८२११:११
आइतवार, भाद्र २९ २०८२११:११
  • images

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लौनचौरमा पुगेर सहिदको प्रतिमामा माल्यार्पण गरेकी छन्। आज सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुअघि उनले सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन्। 

    जेनजी आन्दोलनको बलमा गएको शुक्रबार साँझ नयाँ प्रधानमन्त्रीमा शपथग्रहण गरेकी कार्कीले केहीबेरमै सिंहदरबारमा पुगेर कार्यभार सम्हाल्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

    पदभार ग्रहणसँगै कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend