२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • संगीता मिश्रको नाम मन्त्री बन्ने सूचीबाट...

संगीता मिश्रको नाम मन्त्री बन्ने सूचीबाट काटियो

संगीता मिश्रको नाम मन्त्री बन्ने सूचीबाट काटियो

सोमवार, आश्विन ६ २०८२१०:०५
सोमवार, आश्विन ६ २०८२१०:०५
  • images

    काठमाडौं । मन्त्री बन्ने सूचीबाट डा. संगीता कौशल मिश्रको नाम काटिएको छ।  प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्यमन्त्रीमा राखेर पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्। 

    तर मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान गरिरहेकाले आज उनको नाम काटेर पुन: चार जनाको नाम मात्र राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाइएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend