२०८३, आश्विन २३ गते

images
  • राजनीति
  • राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता,...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, के भयो कुराकानी ?

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता, के भयो कुराकानी ?

बुधवार, आश्विन ८ २०८२०१:३९
बुधवार, आश्विन ८ २०८२०१:३९
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र  प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच समसामयिक राजनीति, आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    ‘प्रधानमन्त्री आउनु भएको थियो । राष्ट्रपतिसँग छलफल गरेर निस्कनु भयो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend