२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रोजगारीमा रहेकालाई मताधिकारबारे छलफल भइरहेको छ...

रोजगारीमा रहेकालाई मताधिकारबारे छलफल भइरहेको छ : प्रधानमन्त्री कार्की(सम्बोधनको पूर्णपाठ)

रोजगारीमा रहेकालाई मताधिकारबारे छलफल भइरहेको छ : प्रधानमन्त्री कार्की(सम्बोधनको पूर्णपाठ)

बिहिवार, आश्विन ९ २०८२०७:४८
बिहिवार, आश्विन ९ २०८२०७:४८
  • images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मतदानको अधिकारका लागि छलफल भइरहेको बताएकी छिन् । देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मताधिकारका लागि निर्वाचन आयोगसँग छलफल भइरहेको बताएकी हुन् ।

    कार्कीले भनिन्, 'रोजगारीका लागि विदेशमा रहेकाहरूलाई मताधिकारको सम्भावनाका लागि निर्वाचन आयोगसँग छलफल भइरहेको छ । आउँदो २१ फागुनमा हुने चुनावमा वैदेशिक रोजगारमा रहेकाहरूलाई मताधिकार दिने प्रयास भइरहेको छ । प्राविधिक रूपमा अध्ययन भने आयोगले गर्नेछ ।

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend