२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • हर्क साम्पाङले दिए दल दर्ताका लागि...

हर्क साम्पाङले दिए दल दर्ताका लागि निवेदन, के राखे पार्टीको नाम ?

हर्क साम्पाङले दिए दल दर्ताका लागि निवेदन, के राखे पार्टीको नाम ?

आइतवार, आश्विन १२ २०८२०४:३३
आइतवार, आश्विन १२ २०८२०४:३३
  • images

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दर्ता गरेका छन् ।

    उनले ‘राष्ट्रिय संस्कृति पार्टी’ नामक पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । पार्टी दर्ताका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको निर्वाचन आयोग जनाएकाे छ ।

    ‘उहाँले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिनुभएको छ, हामी अहिले कागजात रुजु गर्ने प्रक्रियामा छौं,’ स्रोतले भन्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend