२०८३, आश्विन २३ गते

images
  • समाचार
  • लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ जनाको...

लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ जनाको सकुशल उद्धार

लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ जनाको सकुशल उद्धार

सीएनएन खबर
मंगलवार, आश्विन २१ २०८२०१:४६
सीएनएन खबर
मंगलवार, आश्विन २१ २०८२०१:४६
  • images

    काठमाडौँ । लाङ्टाङ क्षेत्रमा अलपत्र परेका १२ पदयात्रीलाई नेपाली सेनालगायत सुरक्षा निकायले सकुलशल उद्धार गरेका छन् ।

    पदयात्रामा रहेका भक्तपुरका १६ जनामध्ये चार जना बाढीमा बेपत्ता भएपछि अलपत्र परेका उनीहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरी स्याफ्रुबेँसी ल्याएको हो । 

    सबैलाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । लाङ्टाङ पदयात्राका रहेका भक्तपुरका संस्कृति श्रेष्ठ, किसन श्रेष्ठ, सङ्गीता श्रेष्ठ र रवि श्रेष्ठ बेपत्ता छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend