२०८३, आश्विन २३ गते

images
  • समाचार
  • आजको मौसम: कोशी प्रदेशको पहाडी भूभागका...

आजको मौसम: कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

आजको मौसम: कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा

सीएनएन खबर
सोमवार, आश्विन २७ २०८२०७:२७
सीएनएन खबर
सोमवार, आश्विन २७ २०८२०७:२७
  • images

    काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । 

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै  प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहनेछ भने कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । 

    आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend