२०८३, आश्विन २३ गते

images
  • समाचार
  • कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको...

कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

कोशी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

सीएनएन खबर
मंगलवार, आश्विन २८ २०८२०७:४२
सीएनएन खबर
मंगलवार, आश्विन २८ २०८२०७:४२
  • images

    काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । 

    कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend