२०८३, आश्विन २२ गते

images

सिडिओहरूलाई गृहको ६२ बुँदे निर्देशन

सिडिओहरूलाई गृहको ६२ बुँदे निर्देशन

आइतवार, कार्तिक २ २०८२०५:५६
आइतवार, कार्तिक २ २०८२०५:५६
  • images

    काठमाडौं । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूलाई शान्ति-सुरक्षा, सुशासन, प्रशासनिक संयोजन र सार्वजनिक सेवा प्रवाह सुदृढीकरणका लागि ६२ बुँदे निर्देशन जारी गरेको छ। मङ्सिर २ गते मन्त्रालयबाट जारी गरिएको निर्देशन पत्र सबै जिल्लाका प्रशासन कार्यालयमा पठाइएको हो।

    निर्देशनमा जिल्लामा हुने प्रशासनिक, सुरक्षा तथा सामाजिक गतिविधिलाई समन्वयात्मक ढङ्गले अघि बढाउन, अपराध नियन्त्रण, चुनाव तयारी, सेवा प्रवाह, विपद् व्यवस्थापनदेखि आपूर्ति प्रणाली सुधारसम्मका विषयमा सिडिओहरूलाई जिम्मेवारी स्पष्ट गरिएको छ।

    ६२ बुँदे निर्देशन 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend