काठमाडौं। हिमालयन अर्गनाइजेशनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालिले चीनको प्रतिष्ठित अटोमोबाइल निर्माता डोङफेङ मोटर कर्पोरेशन (DONGFENG Motor Corporation) का विद्युतीय बस नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend