काठमाडौँ । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका रामकृष्ण खतिवडा एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend