२०८३, आश्विन २८ गते

अर्थतन्त्र

काठमाडौं । आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुईसय रुपैयाँ बढेको हो। गतसाता सुनको मूल्य लगातार घटेको थियो। हिजो सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको थियो। आज सुनको मूल्य प्रतितोला एक...

  • © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend