२०८३, आश्विन १९ गते

images

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

सीएनएन खबर
आइतवार, पौष ७ २०८१११:२७
सीएनएन खबर
आइतवार, पौष ७ २०८१११:२७
  • images

    काठमाडौँ । नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने भएको छ ।

    आज आइतबार सकेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र करसहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेर अर्थ मन्त्रालयले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend