काठमाडौँ । सरकारले सार्वजनिक संस्थानमा ७ खर्ब ३ अर्बभन्दा बढी लगानी गरेको पाइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा पेश गरेको आर्थिक सर्वाेक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख भएको हो । नेपालमा हाल...
© 2026 All right reserved to cnnkhabar.com | Site By : SobizTrend